शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एकताको उत्सव हो तिज

कुमारीको भविष्यको कल्पनामा पोखिन्छ तिज सधवाको सिउँदोको सिन्दूरमा रङ्गिन्छ तिज । गरिबको झुपडीको भोकमा कल्पिन्छ तिज महलको उत्तेजित रसपानमा मात्तिन्छ तिज । तिज रातो साडी र रातो टीकामा रमाउँछ संगिनीसँगको मिठो मुस्कानमा हाँस्छ तिज । माइतीको आँगन सम्झँदा आँखामा रसाउँछ तिज तर परिवारको मिठो मायाले मनलाई...