काठमाडौँ । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता राजेन्द्रप्रसाद पाण्डेले पृथ्वी राजमार्गको बढ्दो सवारी चापलाई मध्यनजर गर्दै त्रिशूली नदी पारिबाट समानान्तर सडक निर्माण गर्न...