काठमाडौँ । चितवनको भरतपुरमा जारी मैयादेवी गर्ल्स यू–१९ कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधवार खेलिएको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई सात विकेटले हराएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी...