सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका खेलाडीहरूलाई अबदेखि कर्णालीको पहिचान झल्किने पोसाक

सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले कर्णालीका खेलाडीहरूको लागि कर्णालीको पहिचान झल्किने आफ्नो छुट्टै पोसाक बनाएको छ । पोसाकमा कर्णालीका विभिन्न पर्यटकीय स्थल, कर्णालीमा पाइने दुर्लभ वन्यजन्तु, हिमाली भेगमा...