ढाका । पाकिस्तानले एकदिवसीय शृङ्खलाको दोस्रो खेलमा बंगलादेशमाथि १२८ रनको फराकिलो जित निकाल्दै शृङ्खला १-१ को बराबरीमा ल्याएको छ। ढाकाको शेर-ए-बंग्ला क्रिकेट स्टेडियममा टस जितेर पहिले बलिङ गर्ने बंगलादेशको निर्णयलाई चुनौती...