सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह भन्छन्- ‘मैले बोलेँ भने आगो लाग्नसक्छ’

काठमाडौँ । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप र स्ट्राइकर मोहम्मद सलाहबिचको विवाद सतहमा आएको छ । प्रिमियर लिगअन्तर्गत शनिबार खेलिएको लिभरपुल र वेस्ट हामबिचको खेलका क्रममा प्रशिक्षक क्लोप र स्ट्राइकर सलाहबिच...