थप बलियो बन्दै लिभरपुल
शनिबार, ११ असोज २०७६, २१ : २७
एजेन्सी – लिभरपुल इङ्लिश प्रिमियर लिग फुटबलमा थप बलियो बन्दै गएको छ । लिगमा अपराजित यात्रा कायम राखेको लिभरपुलले शनिबार भएको खेलमा सेफिल्ड युनाइटेडलाई १–० गोलले हरायो ।
लिभरपुलको जितमा जर्जिनियो विजनाल्डमले निर्णायक गोल गरे । जर्जिनियोले ७० औं मिनेटमा गोलगर्दै लिभरपुलको लय जारी राखे । जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलले सात खेलबाट २१ अंक बनाएको छ । लिभरपुलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई आठ अंकले पछि पारेको छ । एकखेल कम खेलेको सिटीको १३ अंक छ । आठ अंक बनाएको सेफिल्ड १२औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण