बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

कालीकोट । कालीकोटस्थित रास्कोट नगरपालिकाले घरदैलोमै पुगेर लाभाग्राहीदलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीका लागि घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण हो...