मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मौलापुरमा मधानी महोत्सव सम्पन्न, दुई लाखभन्दा बढी भक्तजन सहभागी

रौतहट । रौतहटको मौलापुर नगरपालिकास्थित पतौराधाममा आयोजना गरिएको मधानी महोत्सव २०८२ सम्पन्न भएको छ। नगरवासी तथा स्वदेश–विदेशबाट आएका श्रद्धालु भक्तजनको उल्लेख्य सहभागिताले यस वर्षको महोत्सव उल्लासमय बनेको आयोजकले जनाएको छ।...