मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्रीको हात्तीमैत्री पदयात्राबारे लेखा समितिले सोध्यो पाँच प्रश्न

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले गत फागुन ९ गतेदेखि १७ गतेसम्म गरेको हात्तीमैत्री पदयात्राबारे कोशी प्रदेश सार्वजनिक लेखा समितिले पाँच प्रश्न उठाएको छ । लेखा समितिको चैत १४ गते बसेको...