विजय मल्ल साहित्य, राजनीति र सङ्गठनमा बराबरीजसो भिजेका थिए । साहित्यिक सङ्गठनको सिलसिलामा उनी ०१२ सालदेखि आबद्ध थिए । त्यतिबेला उनी नेपाली लेखक सङ्घको सेक्रेटरीमा चुनिएका थिए । ०१३ सालमा...