बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवलाई फेरि स्वास्थ्य मन्त्रालयको जिम्मा

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव दोस्रो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त हुने भएका छन् । अध्यक्ष यादवकै नेतृत्वमा जसपाले सरकारमा जाने निर्णय गरिसकेको छ । ...