बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सहरी विकास मन्त्री बुढा र मेयर शाहबिच भेट, फोहोरा व्यवस्थापनमा सहकार्य अघि बढ्ने

काठमाडौँ । सहरी विकास मन्त्री धनबहादुर बुढा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने बिषयमा छलफल भएको छ । सहरी विकास मन्त्री बुढा...