काठमाडौँ । नेपाली का्ंग्रेसका सांसद युवराज शर्माले सरकार र सत्तारुढ दलको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै देश लोकप्रियतावाद र फिल्मी शैलीले नचल्ने बताएका छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय...