शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

विमल पोद्दारसँग सुन कारोबारको ‘कनेक्सन’ देखिएपछि ८ जना भारतीय काठमाडौँबाट पक्राउ

काठमाडौँ । व्यवसायी विमल पोद्दारसँग सुन कारोबारबारे ‘कनेक्सन’ देखिएको आशङ्कामा ८ जना भारतीयलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ । भारत घर भएका अमिरुद्धिनसहित ८ जनालाई पक्राउ गरिएको राजस्व अनुसन्धान...