फोटोफिचर
वसन्त ऋतुमा सजिएको सिंहदरबार (तस्बिरहरु)
शनिबार, ०१ वैशाख २०८१, १३ : ३५
काठमाडौँ । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार वसन्त ऋतुमा निकै आकर्षक देखिएको छ । विभिन्न प्रजातिका बोट बिरुवा, रुख, बगैँचाका नयाँ फूल तथा पालुवाले सिंहदरबार मनमोहक देखिएको छ ।
विभिन्न मन्त्रालयहरू, सङ्घीय संसद सचिवालय, रेडियो नेपाल, नेपाल टेलिभिजन र बन्दै गरेको नयाँ संसद् भवन रहेको सिंहदरबार परिसरमा धेरै बगैंचाहरु छन् । जहाँ यतिबेला विभिन्न प्रजातिका फूल फुलेका छन् ।
तस्बिरमा हेर्नुहोस् वसन्त ऋतुमा सिंहदरबार भित्रको दृश्य :
_LrrevAeXG0.jpg)
_wKGnMMoeEU.jpg)
_9IQd6pVcry.jpg)
_GgI93ibtBs.jpg)
_TAxoTeHxBA.jpg)
_61KPEvq48c.jpg)
_vN2WHLc8BC.jpg)
_EGvynxeYaA.jpg)
_ZRcI1mZ1nQ.jpg)
_1QDo0awxyk.jpg)
_pLlHxDQaiS.jpg)
_mOmwgYfSfF.jpg)
_yLJUcsU1AM.jpg)
_KQuPDbLOY9.jpg)
_PnprCZ5tyo.jpg)
_2EPnLOHvvI.jpg)
_gayzKCgivQ.jpg)
_bs4MS6Ryoy.jpg)
_rvvvfPc7It.jpg)
_O7yR1QtNmd.jpg)
_cX84sOBKXs.jpg)
_BnaKuDmNnY.jpg)


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण