बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच दलको साझा सङ्कल्प : निराशा चिर्ने, भरोसा जगाउने

काठमाडौँ । सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मङ्गलबार आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित...