बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

इन्सटाग्रामलाई चुनौती दिन फोटो एप ल्याउँदै टिकटक

न्यूयोर्क । सामाजिक सञ्जाल टिकटकले आफ्नो प्रतिद्वन्द्वी इन्सटाग्रामलाई चुनौती दिन फोटो सेयरिङ एप ल्याउने भएको छ । कम्पनीले फोटो र टेक्स्टलाई ‘प्रतिबद्ध स्थान’ दिनका लागि काम गरिरहेको जानकारी दिएको हो...