आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति, प्रधानमन्त्री, सदनदेखि काठमाडौँ महानगरपालिकासम्म स्काउटको हारगुहार

काठमाडौँ । सांसद दीपक खड्काले लैनचौरस्थित नेपाल स्काउटको पूर्ण स्वामित्वमा रहेको तीन रोपनी जग्गा भाडामा लिएर १२ रोपनी भोग चलन गरिरहेको विवाद संसदीय समितिदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्षसम्म पुगेको...