बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

अफिम खेती गरेर चोप संकलन गर्ने युवक पक्राउ

काठमाडौँ । प्रहरीले लमजुङको मध्यनेपाल नगरपालिका–३ मा अफिम खेती गरेर चोप संकलन गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नम्बर–८ घर भएका हिमाल...