बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

अर्नोल्ड श्वार्जनेगरको भन्दा ठूलो बाइसेप भएकी महिला, आफैँलाई भन्छिन्– ‘लेडी हल्क’

काठमाडौँ । ३४ वर्षकी  ज्याकी कूर्न  आफैँलाई ‘सि–हल्क’ भन्छिन् । उनको बाइसेप्स देखेर नाम चलेका बडी बिल्डरहरू पनि लाजले टाउको झुकाउन बाध्य हुन्छन् । नेदरल्यान्डकी यी युवतीको बाइसेप हलिउड अभिनेता अर्नोल्ड...