शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सांसद रमा आलेमगर १० दिनदेखि अस्पतालमा

हेटौँडा । बागमती प्रदेशसभा सदस्य रमा आले मगरको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । विगत १० दिनदेखि उपचाररत पूर्वमन्त्री आलेमगरको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको हो । विगत लामो...