सुर्खेत । कर्णालीमा बजेट निर्माणको काम धमाधम भइरहेको छ । मुख्यमन्त्री यामलाल कँडेलदेखि आर्थिक मामिलामन्त्री राजीवविक्रम शाहले बजेटको विषयलाई लिएर विभिन्न निकाय तथा सरोकारवालाका सुझाव लिइरहेका छन् । आर्थिक मामिलामन्त्री शाहले...