फोटोफिचर
शनिबारदेखि ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला, तस्बिरमा हेर्नुहोस्
शनिबार, ०१ वैशाख २०८१, २० : ३६
१
काठमाडौँ । शनिबारदेखि काठमाडौँको ठमेल र दरबारमार्ग २४ सै घण्टा खुल्ने भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यी दुई क्षेत्र पूर्णकालीन समय खुलाउने कार्यक्रमको शनिबार घोषणा गरेका हुन् ।
_GpJ6ifUMkA.jpg)
ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डको संयुक्त आयोजनामा ठमेलमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री लामिछानेले सो क्षेत्र २४ सं घण्टा खुल्ने घोषणा गरे ।
_Tr3mVyrDMa.jpg)
ठमेल र दरबारमार्गका बजार पूर्णकालीन समय सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौँले मापदण्ड, आचारसंहिता र सुरक्षा योजना जारी गरेको छ । मापदण्ड र आचारसंहिताले ठमेल र दरबारमार्ग क्षेत्रलाई अझ राम्रो र पर्यटकमैत्री बनाउने गृहमन्त्रीको भनाइ थियो । उनले व्यवसायी तथा घरघनीको पनि हित हुने बताइएको छ ।
1_AppWT2i7ZF.jpg)
_TsudGGJKu4.jpg)
1_r3Tfvea1N0.jpg)
_IiCe0K0P30.jpg)
1_EjtVIDcsJk.jpg)
_K8KE2jtJyh.jpg)
1_ixtTCHIXkU.jpg)
_Aa275rHZ4X.jpg)
1_eLOhKO0w84.jpg)
_K1DA6T5ThO.jpg)
1_6UaMi8hTh9.jpg)
_QpoSC8liwP.jpg)
1_Mnt6WUy0Gs.jpg)
_r9M6pwnrxJ.jpg)
_uhTVtRqDBN.jpg)
_10IYefQY0L.jpg)
_fm1Biqxawt.jpg)
_7chu6FF6Kw.jpg)
_ilCglcAxoc.jpg)
_De9U9qckCO.jpg)
_dNOsAQFwpQ.jpg)
_NeQcZewwEc.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण