गत २०८२ भदौ २४ गते भएको आगजनीको घटनापछि ध्वस्त बनेको भाटभटेनी सुपरमार्केटको कोटेश्वर शाखा पुनः सञ्चालनमा आएको छ। यसै सन्दर्भमा खरानीबाट उठेर फेरि अत्याधुनिक स्वरूपमा सेवा सुरु गरेको सन्दर्भमा भाटभटेनी सुपरमार्केटका...