शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राजनीतिकर्मीलाई सचेत बनाउन सिस्नो पानीजस्ता सङ्घसंस्थाको महत्वपूर्ण भूमिका रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजको बेथिति र विकृति अन्त्य  गर्न सिस्नो पानी नेपाल सधैँ सक्रिय हुँदैआएको बताएका छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार आयोजित कार्यक्रममा उनले राजनीतिकर्मीलाई सचेत...