न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई अमेरिकामा कुनै पनि हालतमा पक्राउ नगरिने स्पष्ट पारेका छन्। न्युयोर्क सहरका मेयर जोहरान ममदानीको टिप्पणीपछि ट्रम्पको यो भनाइ सार्वजनिक भएको...