आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवा ओली निवासमा

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उनको निवास बालकोट  पुगेका हुन् । पोखराबाट काठमाडौं फर्किएका...