मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सिरहाको सलहेशमा फूलबारी मेला

सिरहा । प्रत्येक नयाँ वर्षको दिन मेला लाग्ने सिरहाको लहान नगरपालिका–१२ र २२ को सिमानामा पर्ने सलहेश फूलबारीमा आज पनि मेला लागेको छ । सलहेशमा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ...