बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

दलमा आबद्ध शिक्षकलाई कारबाही कति सहज ?

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलका आबद्ध शिक्षकहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ । राजनीतिक दलको कार्यकारिणी समितिमा रहेर काम गर्दै शिक्षकमाथि कारबाही प्रक्रिया अगाडि बढाएको हो ।...