बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दिल्लीमा कृतिम वर्षाको तयारी

नयाँदिल्ली । भारतले बिहीबार राजधानी नयाँदिल्लीमा पहिलो पटक क्लाउड सिडिङ (बादल बीउ रोप्ने) परीक्षण सञ्चालन गरेको छ । यस अभियानको उद्देश्य वायुमण्डलमा रहेका घातक धुवाँ र कणहरूलाई वर्षाको माध्यमबाट हटाउने...