मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

अनेरास्ववियु त्रिवि जिल्ला कमिटीको अध्यक्षमा सिद्धान्त भट्ट निर्वाचित

काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकाे त्रिवि जिल्ला कमिटीको अध्यक्षमा सिद्धान्त भट्ट निर्वाचित भएका छन्।  २० औँ सम्मेलनबाट भट्टको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति गठन गरिएको हो।   उपाध्यक्षहरूमा बालकृष्ण ओली,...