अनेरास्ववियु त्रिवि जिल्ला कमिटीको अध्यक्षमा सिद्धान्त भट्ट निर्वाचित
बिहीबार, ०६ वैशाख २०८१, १३ : १९
काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकाे त्रिवि जिल्ला कमिटीको अध्यक्षमा सिद्धान्त भट्ट निर्वाचित भएका छन्। २० औँ सम्मेलनबाट भट्टको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति गठन गरिएको हो।
उपाध्यक्षहरूमा बालकृष्ण ओली, नवराज भुसाल, सन्चमाया सुब्बा निर्वाचित भएका छन् । यस्तै सचिवमा हिक्मत कुमार बुढा ,र सह-सचिवमा अमृत पन्थी, कल्पना खतिवडा, सौगात अधिकारी निर्वाचित भएका छन् । साथै कोषाध्यक्ष हृदय प्रसाद सापकोटा निर्वाचित भएका हुन्।
नयाँ कमिटी गठन गरिएकोबारे अनेरास्ववियुले त्रिवि प्रिन्सिपल कार्यालयलाई जानकारी गराइएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण