त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुबाट भट्टको उम्मेदवारी घोषणा
बिहीबार, १५ फागुन २०८१, १७ : ३८
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा सिद्धान्त भट्टलाई उम्मेदवार बनाउने भएको छ । अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडालसहितका नेताहरूको उपस्थितिमा भट्टले उम्मेदवारी घोषणा गरेका हुन् ।
हालका स्वविुय सचिव समेत रहेका भट्ट अनेरास्ववियु त्रिवि अध्यक्ष समेत हुन् । त्रिवि जिल्ला कमिटीको आज बसेको बैठकले भट्टलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
_NvkuSX0FJz.jpg)
भट्ट गत पुसमा ३५ बुँदे माग राखेर उपकुलपति प्राडा केशरजंग बरालको कार्यकक्ष अगाडि ढोकामा २४ सै घण्टा धर्नामा बसेका थिए । विश्वविद्यालय सुधारको माग अघि सारेर धर्नामा बसेका भट्टसँग त्रिविले सम्झौता गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण