कर्णाली । आइतबार कर्णाली प्रदेशअन्तर्गतका जिल्ला हुम्ला र कालिकोटका दुई महिलाको हवाई उद्धार गरिएको छ । त्यसमध्ये एक जना सुत्केरी भइसकेपछि र एक जना सुत्केरी व्यथा लागेपछिको जटिल स्वास्थ्यावस्थाका कारण...