बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कोलम्बियामा हिप्पो ‘मार्ने’ योजना स्वीकृत

बोगोटा । कोलम्बियाले देशभरि अनियन्त्रित रूपमा फैलिएका हिप्पो नियन्त्रण गर्न एक योजना स्वीकृत गरेको छ । नयाँ योजनाअनुसार करिब ८० वटा हिप्पोलाई मारिने भएको छ । यी हिप्पो कहिलेसम्म मारिनेछन्...