आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मोहित शर्माको नामसँग जोडियो यो खराब कीर्तिमान

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा ४० औँ खेल बुधबार राति दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबिच खेलिएको थियो । उक्त खेलमा दिल्ली क्यापिटल्सले चार रनको रोमाञ्चक जित...