बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

२ दशकमा ज्येष्ठ नागरिक दोब्बर, व्यवस्थापनमा गम्भीर हुन सुझाव

काठमाडौँ । नेपालमा ज्येष्ठ नागरिकको जनसङ्ख्या द्रुत गतिमा बढेकोले उनीहरूको व्यवस्थापनमा राज्यले तत्काल पहल थाल्नुपर्ने विज्ञहरूले बताएका छन् । विगत दुई दशकमा नेपालमा ६० वर्ष भन्दा माथिको जनसङ्ख्या दोब्बर भइसकेको र...