शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

बुढानिलकण्ठबाट अनलाइन सट्टेबाजी गराएको आरोपमा ५ जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ स्थित बुढानिलकण्ठबाट प्रहरीले अनलाइन सट्टेबाजी गराएको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । घर भाडामा लिएर आरोपीहरूले अनलाइनमार्फत जुवा खेलाएका प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेका काभ्रे...