तुलसीपुर। दाङमा बहु विवाह गरेका एक जना आरोपीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । दाङ जिल्ला अदालतले घोराही १५ तुलसीपुर चोक निवासी सरोज पौडेललाई बहु विवाहको आरोपमा पुर्पक्षका...