शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सिटीसँग फोडेनको नयाँ सम्झौता

म्यानचेस्टर । इंग्ल्याण्डका २५ वर्षीय मिडफिल्डर फिल फोडेन म्यानचेस्टर सिटीसँग नयाँ चार वर्षे सम्झौता नवीकरण गर्न सैद्धान्तिक रूपमा सहमत भएका छन्।  उनको हालको सम्झौता आगामी समरमा सकिँदै थियो। तर, नयाँ सम्झौता...