ललितपुर । २११ जना विद्यार्थी सहभागी लिटल एञ्जल्स डे बोर्डिङ अन्तर स्कुल चेस च्याम्पियनसिपमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ विजयी भएका छन् । चौथो संस्करणको ९ चरण सम्पन्न चेस प्रतिस्पर्धामा छात्रतर्फ...