विराटनगर । मोरङको रंगेली मातपोत कार्यालयले गरेको तेस्रो किर्ते काण्ड सार्वजनिक भएको छ । रंगेली नगरपालिकामा रहेको मालपोत कार्यालयका कर्मचारी र भूमाफियाको सेटिङमा मोरङ सुनवर्षी–६ मा रहेको १७ कठ्ठाभन्दा बढी ऐलानी...