बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सयौँ गर्भवती जोगाइरहेका डाक्टर बालकृष्ण

विराटनगर । उच्च रक्तचापले शरीर सुन्निएको, मिर्गौला तथा कलेजोमा पनि असर गरिसकेको, कुपोषण र रक्तअल्पता भएको, गर्भको अवधि ३२ हप्ता पुगेको अनि गर्भमा पानीको मात्रा निकै कम रहेको अवस्थामा गर्भवती...