फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गतको अन्तिम खेलमा स्विट्जरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ। क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भएको अत्यन्तै तनावपूर्ण...