युक्रेनको विषयमा स्विट्जरल्याण्डमा शान्ति सम्मेलन
सोमबार, २८ जेठ २०८१, १६ : २८
जेनेभा । युक्रेनी मामिलामा स्विट्जरल्याण्डमा शान्ति सम्मेलन हुने भएको छ । सो सम्मेलनमा सहभागिताका लागि अहिलेसम्म ९० देशले सहमति जनाएका छन् ।
लेक लुक्रिनमा भएको जी–७ देशका राष्ट्रप्रमुखको बैठकलगत्तै एक लग्जरी रिसोर्टमा सो सम्मेलन आयोजना गर्ने प्रस्ताव गरिएको छ । यस शान्ति सम्मेलनको प्राथमिकतामा युद्धबन्दी साटासाट, खाद्य सुरक्षा र आणविक सुरक्षा जस्ता विषयमा छलफल रहेको स्विट्जरल्याण्डका विदेशमन्त्रीले बताएका छन् ।
तर यो शान्ति सम्मेलनमा रुसलाई निम्ता गरिएको छैन । यस सम्मेलनमा चीन पनि सहभागी नहुने विश्वास गरिएको छ । यस सम्मेलनको सुरक्षा व्यवस्थाका लागि स्विस सेनाले चार हजार सैनिक परिचालन गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण