काठमाडौँ । गाजामा इजरायलले मच्चाएको नरसंहारकारी युद्धबारेमा बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका निर्णायक सदस्यहरूले दिएको ‘अविवेकपूर्ण अभिव्यक्ति’ को विरोध गर्दै बुकर पुरस्कार विजेता प्रसिद्ध भारतीय लेखिका अरुन्धती रोयले महोत्सव बहिष्कार गर्ने...