सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीलाई अष्टलक्ष्मीको सुझाव : मेरो ठाउँमा विद्यासुन्दर वा शिवराजलाई उठाउनुस्

इच्छाविपरित नेकपा एमालेले काठमाडौँ ८ मा उम्मेदवार बनाएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको प्रस्ताव पुन अस्वीकार गरेकी छन् ।  संसदीय राजनीति नगर्ने भनेर पार्टी बैठक र सार्वजनिक सञ्चारमाध्यममा यसअघि नै...