बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय युवा सङ्घ नेपालको पदाधिकारी बैठक सम्पन्न, केपी ओलीको रिहाइको माग

काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालको पदाधिकारीको प्रथम बैठक केन्द्रीय अध्यक्ष महाराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले पछिल्लो राजनीतिक परिस्थिति, आम चुनावको परिणाम तथा साङ्गठनिक अवस्थालगायत विषयमा गम्भीर छलफल...