सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको चासो र चिन्तामा हामी बढी संवेदनशील हुनुपर्छ : पूर्व परराष्ट्रमन्त्री महत

काठमाडौं –मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ यही असोज अन्तिम साता नेपाल भ्रमणमा आउँदै छन् । चीनबाट लामो समयपछि नेपालमा यो उच्चस्तरीय भ्रमण हुन लागेको हो । उनको भ्रमणका लागि नेपाल...